दुब्लाउन मन छ ? बिहान गर्नुस् यी काम

काठमाडौँ। यदि तपाईं बिहानको समयमा केही क्रियाकलाप तथा खानपानमा ध्यान पुर्‍याउनु भयो भने तौललाई आफ्नो नियन्त्रणमा राख्न सक्नु हुन् जुन यस प्रकार रहेको छ।

१. मनतातो पानी पिउने : बिहान उठिसकेपछि खाली पेटमा एक गिलास मनतातो पानी पिउने गर्नुस् यसले शरीरको टाक्सिन बाहिर निकाल्छ र शरीरमा बोसो घटाउन मद्दत गर्दछ।

Advertisement

२. बिहानीको घाम : बिहान दिन १५ देखि २० मिनेट घाममा बस्नुहोस्। यसले शरीरको पाचन प्रक्रिया बढाउन मद्दत गर्छ। यसले तौल नियन्त्रण गर्छ।

३. ग्रीन टि : बिहान दूध चिया भन्दा ग्रीन टि अथवा हर्बल टि पिउने गर्नुहोस्। यसमा रहेको एंटीअक्सीडेन्टले बोसो घटाउने काम गर्छ।

पूरा जानकारीको लागि तलको भिडियो हेर्नुस्।

More News last news
Loading...