काठमाडौं । मानिसहरु बढी अनुहारमा ध्यान दिन्छन् तर गर्दनमा खासै वास्ता गर्दैनन्। फलस्वरुप: गर्दनमा कालो दाग बस्छ। त्यस्तै आज हामी तपाईलाई यस्तो उपाय बताउन गइरहेका छौं कि जसले तपाईको गर्दनको कालोपना एक महिनामै हट्छ। यस उपायको असर १० दिनदेखि नै देखिन थाल्छ । ब्यूटी एक्सपर्टका अनुसार यसलाई हटाउन तपाईले धेरै मेहनत गर्नु पर्दैन। तपाईले जम्मा दुई चीजको प्रयोग गरे हुन्छ । एक कागतीको रस र अर्को गुलाब जल।
प्रयोग गर्ने तरिका
एउटा फ्रेस कागतीको रस निकालेर गुलाबजलसँग मिसाउनुहोस्। त्यसलाई सुत्ने कालो गर्दनमा लगाउनुहोस्। बिहान उठेर धुनुहोस्। त्यसपछि कालो गर्दन गोरो हुन थाल्नेछ।
तपाईले बेसार र कागतीको रस प्रयोगमार्फत पनि गर्दनको कालो हटाउन सक्नुहुनेछ। यी दुई चीज मिसाएर करिब १०-१५ मिनेट गर्दनमा दल्नुहोस् । अनि हल्का मनतातो मानीले धुनुहोस् । तपाईको स्किनमा ग्लो आउन थाल्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
