बिहान वा भोको पेटमा चना खानुहोस्, पाइन्छ यति धेरै फाइदा

एजेन्सी । भिजेको चना स्वास्थ्यका साथै सुन्दरताका लागि पनि एकदमै फाइदाजनक रहेको पाइएको छ। तर, आयुर्वेदमा यसलाई यौनशक्ति बढाउने अमूल्य औषधि पनि मानिन्छ। यसका साथै यसका धेरै फाइदा छन्।

नपुंसकता समाप्त : आयुर्वेद डाक्टरका अनुसार रातभर भिजेको चनाको पानी पिउँदा शरीरमा घटिरहेको वीर्य फेरि उत्पादन हुन्छ र शरीर हस्टपुष्ठ हुन्छ। भिजेको चनाको पानीमा मह मिलाएर पिउनुभयो भने त वर्षाैदेखिको नपुंसकता समाप्त हुन्छ।

Advertisement

वीर्य बढाउँछः यदि शरीर कमजोर हुनुका साथै वीर्यमा पनि कमी आएको छ भने चनालाई माटाको भाडोमा राति भिजाएर राख्नुस् । विहान यसलाई पानीबाट निकालेर चपाई–चपाई खानुस् र यसको पानी पनि पिउनुस्। दुई हप्तासम्म यसरी चना र पानी खाए वीर्य ह्वात्तै बढ्छ। पुरुषत्वसँग जोडिएका सबै समस्या समाधान हुन्छ।

शरीर तन्दुरुस्त हुन्छः एक कटौरीमा भिजेको वा सुकेको चनालाई हरेक विहान पाँच वटा बदामसँग चपाएर खानुस्। यसले शरीर बोलियो र यौनशक्ति पनि बढ्छ। भिजेको चनालाई दूधसँग खाँदा शरीरिका मांसपेसीहरु र पुठ्ठा तन्दुरुन्त हुन्छन्।

मैथुन–शक्ति बढ्छः भिजेको चना विहान र बेलुका चपाएर खाइसकेपछि यदि मह मिलाएर दूध पिउनुभएमा तयसले मैथुन–शक्ति बढ्छ र नंपुसकता अन्त्य हुन्छ।

पाठेघरको समस्या ठिक हुन्छ: विहान–विहान आगोमा सेकेको चना पिसेर त्यसमा चिनी मिलाउनुस्। यसको साथै एक गिलास गाईको दूध र एक चम्चा घ्यूको सेवन गर्नुस् । यसले महिलाहरुको पाठेघरको समस्या ठिक हुन्छ।

More News last news
Loading...