भनिन्छ दाँत बलियाे भए आँत बलियाे हुन्छ। तर आजभाेलि गलत खानपान अनि नसालु पदार्थ अम्मल गर्ने बानि जस्तै खैनि चुराेट सुर्ति गुट्का जस्ता कुराहरूका कारण तपाइ हाम्राे दाँत नराम्राेसंग बिग्रेकाे हुन्छ र कालाे अनि पहेलाे हुन्छ।
जसकाे कारण शारिरिक शुन्दरता जतिसुकै भएपनि पहेलाे र कालाे दाँत हुदा त्यसमा निकैने असर गर्ने गर्छ। यदि तपाइ पनि यस्तै दाँतकाे समस्याले पिडित हुनुहुन्छ भने एकपटक याे भिडियाे हेर्नुहाे अनि जस्तासुकै खराव दाँतलाइ हिमाल झै टलक्क टल्काउनुहोस् …
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
