तपाईलाई लाग्न सक्छ बिहान एक कप दूध हालेको बाक्लो चिया पिउँदा शरिरमा उर्जा मिल्छ, स्फूर्ति आउछ।
तर, चिया कसरी र कुन समयमा कति मात्रामा पिउने वा कुन चिया पिउनेबारे हेक्का नराख्दा यसले स्वास्थ्यमा फाइदा भन्दा बेफाइदा बढि गर्छ । त्यति मात्र कहाँ हो र ? चिया धेरै पिउँदा क्यान्सर नै पो लाग्न सक्छ, ख्याल गर्नु हैं।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
