एकै दिनमा यसरी हटाउनुस् अनुहारका अनावश्यक रौं !

झट्ट हेर्दा सबैको आँखा पहिला अनुहारमा नै पर्न जान्छ । कसैको अनुहार चम्किलो रौं रहित हुन्छ भने कसैको अनाबश्यक रौं तथा झुसले शुन्दरतामा बाधक बनिरहेको हुन्छ । अनाबश्यक रौं एकै दिनमा हटाएर चम्किलो र सफा अनुहार पाउन यस्तो प्रक्रिया अपनाउन सकिन्छ :

काँचो दूध, तर, बेसार, बेसन

Advertisement

बिधि – एक चम्चा काँचो दूधमा थोरै बेसन, एक चिम्टी बेसार र उमालेको दूधको तर मिसाएर मिश्रण बनाउने र यो लेपलाई धोएको अनुहारमा पुरै लगाउने अनुहार सुख्खा हुन्जेल राख्ने र पुरै सुकीसकेपछी बिस्तारै हातले मसाज गर्ने यसो गर्दा कमजोर भएका रौहरुले जरा देखीनै ठाउँ छोड्छ । बिस्तारै अव मनतातो पानिले मुख धुने तपाईंले सफा चम्किलो अनुहार पाउनुहुनेछ ।

More News last news
Loading...