गहना किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मूल्य

काठमाडौं । मंगलबार सुनको भाउ रु ३०० बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको हो ।

सोमबार सुन तोलामा ६० हजारमा कारोबार भएको थियो। यस्तै तेजावी सुन ६० हजारमा कारोबार हुँदा चाँदी तोलामा रु ७४० मा कारोबार भइरहेको छ।

Advertisement

राजधानीमा भारी बर्षा, बैतडीमा एकाबिहानै भूकम्पको धक्का महसुस

More News last news
Loading...