राजधानीमा भारी बर्षा, बैतडीमा एकाबिहानै भूकम्पको धक्का महसुस

काठमाडौं । राजधानीमा एकाबिहानै बर्षा हुँदा सुदूरपश्चिममा भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो ।  भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो । यसअघि चैत ४ गते … Continue reading राजधानीमा भारी बर्षा, बैतडीमा एकाबिहानै भूकम्पको धक्का महसुस