एजेन्सी । मानिस आफ्नो वास्तविक उमेर लुकाउनका लागि के के गर्दैनन्। कहिले कपालमा कलर गर्ने त कहिले पालर पुग्ने गर्दछन्। के तपाईलाई थाहा छ हरेक दिन बिहान ओछ्यान छोड्ने वित्तिकै तपाई केही यस्ता गल्ति गरेर बस्नुभएको छ भने त्यस्ता गल्तिले तपाईको उमेर बुढो बनाइरहेको हुन्छ। आउनुहोस् जानौँ आखिर के हुन् ती ५ चीज जसले तपाईलाई समय नपुगि बढो बनाउँछ।
तातो पानी
कोही मानिसको बानी हुने गर्दछ बिहान उठ्ने वित्तिकै तातो पानीले नुहाउने। यसो गर्दा अनुहार तथा छाला समय नपुग्दै चाउरी पर्ने समस्या हुने गर्दछ।
ब्रेकफास्ट नखानु
जुन व्यक्तिले हतारको चक्करमा बिहानको खाजा खाँदैन्, उसको उमेर पनि समय अगावै बुढो देखिने गर्दछ। ब्रेकफास्ट नखादा तपाईको शरीर कयौँ घण्टा भोको हुने गर्दछ। जसकारण शरीरलाई पुरै एनर्जी मिल्दैन्। शरीरमा थकान उत्पन्न हुने गर्दछ। कयौँ पटक त यसले तपाईलाई विभिन्न प्रकारका रोग समेत निम्त्याउने गर्दछ।
चुरोट
केही व्यक्तिको वानी हुने गर्दछ विहान उठ्ने वित्तिकै चुरोट पिउने। यस्तो वानी भएका व्यक्तिको स्वास्थ्यमा नराम्रो असर पर्ने गर्दछ। यस नराम्रो वानीका कारण उनीहरु उमेर नपुगी बुढो देखिने गर्दछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
