आफू सुन्दर हुने हरेक मानिसको इच्छा हुन्छ तर जीवनमा मनले चिताएका सबै कुरा पूरा हुन सक्दैन। केही मानिसका छालामा मुसा वा कोठी आएर सुन्दरतामा प्रभाव परेको छ भने अझ विशेष गरी अनुहारमा मुसा वा कोठी आएमा नराम्रो देखिन्छ।
त्यसैले आजको यो भिडियोमा मानिसको शरीरमा मुसा किन आउँछ? भन्ने बारे चर्चा गर्नेछौँ र चर्चा गर्छौ यस्ता घरेलु उपायहरूको जुन अपनाउनु भयो भने एक हप्तामै शरीरका मुसा कोठी गायब हुनेछ।
मुसालाई अंग्रेजीमा Wart भनिन्छ। एज पी भी भन्ने एक किसिमको भाइरसको कारण यो छालामा रोग पैदा हुने गर्दछ। छालामा मुसा भएपछि छालामा धूसर रंगको सानो ठेउला निस्कन्छ भने नदुख्ने र नचिलाउने हुन्छ।
मानिसको शरीर, हात खुट्टा, अनुहार आदि विभिन्न ठाउँमा मुसा लाग्ने सम्भावना हुन्छ। यो एक किसिमको सामान्य रोग भएकोले क्यान्सरका रुपमा परिवर्तन हुने कम सम्भावना छ । यसका घरेलु उपचार र थप जानकारीका लागि तल क्लिक गरेर भिडियो हेर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
