तपाई गर्भवती हुनुहुन्छ भने भुलेर पनि कोठामा नराख्नुस् यी ४ चिज

एजेन्सी । वास्तुशास्त्रका अनुसार गर्भतीहरुको कोठामा राखिने तस्विरको विषयमा विषेश ध्यान पु¥याउनु पर्दछ । तस्विरका साथसाथै कोठाको माहाेलले पनि गर्ववतीलाई विशेष प्रभाव पार्दछ। मानसिक रुपमा कुनै समस्या भए नभएको कुरामा पनि ध्यान पु¥याउनु पर्दछ। गर्भवतीलाई रमाइलो वातावरणमा राख्नु पर्दछ। भनिन्छ, गर्भावस्थामा आमालाई कुनै तनाव भए त्यसको प्रतक्ष्य असर बच्चालाई पनि पर्न सक्छ। वास्तुशास्त्रका अनुसार निम्न वस्तुहरु बिर्षेर पनि गर्भवतीले कोठामा राख्नु हुन्न।

आउनुस् जानि राखौँ

Advertisement

१). गर्भवतीकाे कोठामा कहिल्लै पनि हिंसक जनावरको तस्विर राख्नु हुन्न।

२). गर्भवतीकाे कोठामा तिखो वस्तु राखिनुलाई अशुभ मानिन्छ। तिखो वस्तु राख्नाले नकरात्मक उर्जा उत्पन्न हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख छ।

३). युद्धको काहानी र भुतप्रेतको कथा भएको डरलाग्दो किताब गर्भवती महिलाको कोठामा राख्नु हुन्न।

४). कोठामा डुब्दै गरेको जहाजको तस्विर, युद्धको तस्विर वा त्यसकिसिमका कुनै पनि चिज राख्नु हुन।

More News last news
Loading...