गर्मीमा आँखालाई सुरक्षित राख्न यी ६ तरिका अपनाउनुहोस्

गर्मीमा घामको ‘अल्ट्राभाइलेट’ करिणको आँखामा खराब असर पर्छ र मोतियाविन्दुको समस्या हुने खतरा रहन्छ । जान्नुहोस्, गर्मीमा आँखालाई कसरी सुरक्षा दिने ?

– गर्मीमा तातो घाममा गुणस्तरीय ‘सन ग्लास’ लगाउँनुहोस्, जसले तपाईको आँखामा घामको अल्ट्राभाइलेट किरणबाट बचाएर राख्छ।

Advertisement

– कालो रंगबाहेक अन्य अल्का रंगको छाताको प्रयोग गर्नुहोस्।

– रातमा सुत्नअघि आँखामा राम्रो गुणस्तरको ‘आई ड्रप’ लगाउँनुहोस्।

– बाहिर हिड्दा अनुहारलाई ढाकेर हिड्नुहोस्।

– एकदमै पसिना आइरहेको अवस्थामा तुरुन्तै चिसो पानी नपिउँनुहोस्।

– खाली पेट बाहिर नजानुहोस् र घाममा धेरै बस्नबाट बच्नुहोस्।

More News last news
Loading...