श्रीमतीले श्रीमानसँग लुकाउछन् यी ५ कुरा

काठमाडौं । श्रीमान-श्रीमतीको सम्बन्ध गहिरो हुन्छ। सामान्यतया हामीलाई थाहा भएकै बिषय हो।

दुवै जनाको जीवनमा विश्वासको डोरी मजबुत बन्नुपर्दछ । अपवाद बाहेक हुन्छ पनि । यो सम्बन्धको समय बढ्दै जाँदा माया पनि बढिरहेको हुन्छ । श्रीमान आफ्नो मनको सबै कुरा श्रीमतीलाई बताइरहेका हुन्छन् । श्रीमतीले पनि धेरै कुरा शेयर गरिरहेकी हुन्छिन् तर केही कुरा गोप्य राख्न चाहन्छिन् । आउनुहोस् त्यस्तो के कुरा रहेछ यहाँ चर्चा गरौँः

Advertisement

कुनै कार्यालयमा काम गर्ने महिलाले त्यहाबाट आफूलाई मिलिरहेको सफलता आफ्नो श्रीमानलाई तत्कालै भन्दिनन् । किनकी श्रीमानलाई यो कुराले समस्या नहोस् किनकी उनी श्रीमान भन्दा माथि गइरहेकी छिन्।

श्रीमतीले आफ्नो बैंक अकाउंट र रुपैयाँको लेनदेनको बारेमा श्रीमानलाई छिट्टै बताउँदैनन् । किनकी भविष्यका बारे श्रीमती चिन्तित हुन्छिन्। श्रीमान र छोरालाई समस्या नहोस् भनेर ।

श्रीमती आफूलाई भएको स–साना समस्यकाबारे पनि श्रीमानलाई भन्दिनन्। किनकी उनको श्रीमानलाई यो कुराले अप्ठ्यारो महसुस नहोस्। सामान्य समस्या आफै हल गर्ने तर्फ श्रीमती क्रियाशिल हुन्छिन्।

महिला आफ्नो घरको आर्थिकस्थिति समेत अरुलाई बताउँदैनन् अर्थात् श्रीमानलाई पनि सा–साना कुरा भन्दैनन् । राम्रो श्रीमती सामान्य समस्याको हल गर्न सक्छिन्।

महिला आफ्नो यौनइच्छाका बिषयमा मेत श्रीमानसँग खुलेर कुरा गर्दैनन् । उनी श्रीमानलाई यो बिषय भन्न अप्ठ्यारो महसुस गर्छिन्।

More News last news
Loading...