अनारले लाग्नै दिन्नँ यी १० रोग

– दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ।
– अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ।
– अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ।

– अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक हुन्छ।
– अनार खाने गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ।
– अनार खानाले पाचन क्षमता बलियो हुन्छ। साथै, नसाहरू पनि सुचारु रहन्छ।
– बेलाबेलामा अनार खाइरहनेको छाला चम्किलो हुन्छ।
– अनार खाइरहने व्यक्तिलाई दाँतसम्बन्धी समस्या कम हुन्छ।
– गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन जान्छ।
– बुढ्यौलीमा बिर्सिने समस्या भएकाहरूलाई अनार खान दिए राम्रो हुन्छ।

Advertisement

More News last news
Loading...