तपाई आफ्नो अनुहारको दाग हटाउन र गोरोपनाका लागि यी उपाय

हरेक मानिस आफ्नो सौन्दर्यको सवालमा निक्कै सचेत हुने गर्छन। अनुहार सफल बनाउँन अनेकन उपाय अपनाउँने गर्दछन्। बिशेषत् युवतीहरु आफ्नो अनुहारको हेरचाहका लागि अनेकन क्रीम प्रयोग गरी रहेका हुन्छन् तर कतिपय अवस्थामा ती क्रीम नै अनुहारका लागि हानीकारक हुन्छन्।

तपाई आफ्नो मुहारका दागहरु हटाई गारोपनाका लागि दैनिक यस्तो उपाय अपनाउँनुहोस्। सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस्। त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस्। यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस।

Advertisement

यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस्। यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ।

यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस। र १५ मिनेट त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले मुख धुनुहोस। र अनुहारलाई सुक्खा हुन दिनुहोस। अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस्। यसको परिणामस्वरूप तपाइंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ।

More News last news
Loading...