घरेलु उपायबाट यसरी चम्काउनुहोस् २ दिनमै दाँत (विधिसहित)

एजेन्सी । मान्छेको सुन्दरता दाँतको सुन्दरतासँग पनि जोडिएको हुन्छ। हामी अगाडि परेर कोहीसँग बोल्छौँ भने पहिले देखिने नै दाँत हो।

गफ गर्दा या हाँस्दा दाँत राम्रो देखिएन भने राम्रो देखिँदैन। त्यसैले दाँत सफा या चम्किलो बनाउन आवश्यक हुन्छ। त्यसका लागि दैनिक टुथपेस्टले ब्रस गर्दैमा दाँत राम्रो हुन्छ भन्ने हुँदैन।

Advertisement

अन्य सामान्य घरेलु चिजले पनि तपाईंको दाँत राम्रो बनाउन सहयोग गर्छ। आज हामीले २ दिनमै दाँत चम्काउने घरेलु उपायका बारेमा जानकारी दिदैछौँ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...