दन्त मन्जनले हटाउनुस् अनुहारको ब्ल्याकहेड्स

एजेन्सी। अनुहार तथा नाकको वरिपरी आउने ससाना कालो रौंहरु तथा रौं छिद्रमा देखिने काला दाग फोहरलाई ब्ल्याकहेड्स भनिन्छ।

दन्त मन्जन blackheads हटाउनको लागि धेरै उपयोगी हुन्छ। पुरानो ब्रश नरम भैसकेको हुन्छ, त्यसैले यो गर्दा पुरानो ब्रस प्रयोग गर्यौं भने हाम्रो छालालाई हानी पुर्याउदैन। तर त्यो ब्रस आफ्नो अनुहारमा प्रयोग गर्नु अघि सफा र स्वच्छ छ कि छैन भन्ने कुरा चाँही ख्याल गर्नुपर्छ।

Advertisement

आवश्यक सामग्री:

• पुरानो टूथब्रश
• सेतो टूथपेस्ट
• बेकिंग सोडा

• पानी १ कचउरा

बनाउने तरिका:

• एउटा सुख्खा सफा कचौरा लिनुहोस्
• १ चम्चा बेकिंग सोडा र १ चम्चा मन्जन हाल्नुहोस्,
• यसमा २ चम्चा पानी थप्नुहोस् र राम्ररी मिसाउनु होस्,
• सो मिश्रण टूथब्रशमा लिई आफ्नो नाक स्क्रब गर्नुहोस्,
• अन्तिममा सफा पानीले अनुहार धुनुहोस्,
• यो प्रक्रिया सुत्नु अघि हप्ताको २-४ पटक दोहोर्याउनुहोस्। बेकिंग सोडा र मन्जनको मिश्रणले pores खुलाउने र छालाका तहहरूबाट अतिरिक्त तेल हटाउने काम गर्छ।

More News last news
Loading...