कामकाजी महिला कसरी फिट रहने ?

–मानसिक र शारीरिक रूपमा खट्नुपर्ने भएकाले क्याल्सियम र आइरन पाइने खाना प्रशस्त खाने।

–झोल खाना र सलाद बढी खाँदा दिनभरि ताजा महसुस गरिन्छ।

Advertisement

–चिल्लो, पिरो र मसलादार खाना कम खाने।

–चिया र कफी कम खाने।

–काँध, गर्धन र पिठ्यूँको नियमित अभ्यास गर्ने।

–मर्निङ वाकमा जाने।

–दिनहुँ व्यायाम गर्न सकिएन भने पनि कम्तीमा हप्ताको तीन दिन व्यायामका लागि समय निकाल्ने ।

More News last news
Loading...