पिसाब पोल्ने समस्या छ ? यस्तो छ घरेलु उपचार वीधी

पिसाब पोल्ने वा दुख्ने समस्या आम हो। धेरैले यस्तो समस्या भोगिरहेका हुन्छन् । खासगरी गर्मीको मौसममा पिसाब पोल्छ । शरीरमा पानीको मात्रा अपुग हुँदा पिसाब पोल्छ । यद्यपी अरु थुप्रै कारण हुन्छ, जसले पिसाब पोल्ने र दुख्ने गर्छ।

अतः यहाँ केही घरेलु बिधी दिइएको छ, जसले पिसाब पोल्ने र दुख्ने समस्याबाट राहत पाउन सकिन्छ ।

Advertisement

– गाजरको जुस नियमित पिउने गर्नुपर्छ ।

– दुधमा सुकुमेल पिसेर पिउनुपर्छ । यसले पिसाबको दुखाई ठीक हुन्छ ।

– केहि समयसम्म मनतातो पानी सेवन गर्नुपर्छ ।

– दुधमा मिश्रीको मिश्रण बनाएर पिउदा पनि यो समस्याबाट मुक्ति पाइन्छ ।

– केहि दिनसम्म फिटकिरीमा थोरै पानी मिसाएर दिनमा दुई तीन पटक पिउनुपर्छ ।

– ८० ग्राम गहुँको दानालाई भिजाउने । बिहान यसलाई पिसेर छान्ने । त्यसमा थोरै मिश्री मिसाउने। अब यो मिश्रणलाई एक हप्तासम्म नियमित पिउनुपर्छ ।

More News last news
Loading...