मनिसको सुन्दरतामा विशेष प्रभाव पार्ने दाँत पहेलो हुनु हिजो आज धेरै को समस्या हो ।
सहि तरिकाले दाँत को हेरचाह नगर्नु, चुरोट, सुर्ती, पराग, जस्ता कुराहरु बढि सेवन गर्दा दाँत पहेँलो हुने समस्या हुने गर्दछ। आफ्नो अनुहारको सुन्दरताको तत्व पहेँलो होस् भन्ने केहि पनि चाहदैनन्।
आज हामी तपाईलाई पहेँलो दाँतलाई केही मिनेटमै चम्किलो बनाउने विधिका बारेमा जानकारी दिदैछौँ।
जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
