यी हुन् सजिलै केही दिनमा ‘डार्क सर्कल’ हटाउने घरेलु उपाय

काठमाडौं । आखामा आएको डार्क सर्कलले धेरैलाई निराश बनाएको हुन्छ । यसलाई हटाउन केही उपाय छन्।

भिटामिन ए युक्त खानेकुरा जस्तै फर्सी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात आदि खानु पर्छ ।
भिटामिन सी ले दिमागमा सेराटोनिक नामक रसायन उत्पादन गर्दछ । जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । अनि डार्क सर्कल बिस्तारै हट्दै जान्छ।

Advertisement

अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउ आदि जस्ता भिटामिन के युक्त खानेकुरा सेवन गर्नाले डार्क सर्कल कम गर्छ।

आँखा वरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ।

कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि धुन सकिन्छ।

सुत्नुअघि मनतातो पानीमा बेकिङ सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमशः हटाइदिन्छ।

भिटामीन ई क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत डार्क सर्कलबाट राहत पाउन सकिन्छ।

More News last news
Loading...