काठमाडौँ । धेरैजसो मानिसहरु अण्डालाई मांसाहारी आहार मान्छन् । तर यस्ता कैयौं तथ्य छन् जो अण्डालाई मांसाहारी आहार मान्दैनन् ।
मासु खाने मानिसलाई आम रुपमा मांसाहारी भनिन्छ । यदि हामी यो परिभाषालाई मान्छौं भने अण्डा निश्चित रुपमा साकाहारी भोजन हो । किनकी यसमा न त कुनै मासु हुन्छ, न त जीवन नै ।
तर अण्डा त कुखुराले दिन्छ !
अण्डा कुखुराले दिन्छ । तर अण्डा प्राप्त गर्नका लागि कुखुरालाई मारिँदैन । जनवरबाट प्राप्त हुने हरेक चीज मांसाहारी हुँदैन । यसको सबैभन्दा उत्तम उदाहरण हो, गाई भैंसीबाट प्राप्त हुने दूध ।
अण्डाका तीन वटा भाग हुन्छन् । बोक्रा, सेतो भाग र सबैभन्दा भित्रको पहेँलो भाग । अण्डाको सेतो भाग पानीमा हुने प्रोटिनको हिस्सा हो । जसमा जनावरको कुनै अंश हुँदैन । यही कारण हो कि अण्डाको सेतो भाग (एग वाइट) साकाहारी हो । यहाँसम्म कि जुन परिकारमा अण्डाको सेतो भाग प्रयोग गरिन्छ त्यो पनि साकाहारी हुन्छ, जस्तै केक ।
अण्डाको पहेँलो भाग मांसाहारी
अण्डाको सेतो भाग जस्तै पहेँलो भागको धेरैजसो हिस्सामा पनि प्रोटिन, कोलेस्ट्रोल र फ्याट हुन्छ । तर त्यसको केही हिस्सामा जीवित कोष पनि हुन्छन् । जसलाई पहेँलो भागबाट पूर्णरुपमा अलग गर्न सकिँदैन । त्यसैले अण्डाको पहेँलो भागलाई मांसाहारी मानिन्छ ।
अण्डाबाट चल्ला जन्मिन्थ्यो
बजारमा प्राप्त हुेन वाला धेरैजसो अण्डा अनफर्टिलाइज्ड (अनिषेचित) हुन्छन् । यसकारण यो कुराको संभावना धेरै कम हुन्छ कि अण्डालाई त्यत्तिकै छाडेको भए चल्ला जन्मिन्थ्यो । अण्डाबाट चल्ला उत्पादन हुन कुखुराले कोरल्नु पर्नेहुन्छ । यसका लागि करिब २२ दिनको समय लाग्छ ।
रोचक
यी हुन् विश्वकै सबैभन्दा ‘सेक्सी’ नर्स, अस्पतालमा पुरुष बिरामीको लाइन
एजेन्सी । ताइवानको एक अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ। त्यसको कारण भने अचम्मको छ। उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, सेक्सी नर्स भएका कारण आउने गर्छन् । विश्वकै ‘सेक्सी नर्स’ को नाम पाएकी ती नर्सका फोटोहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन्। ताइवानकी २३ वर्षिया नर्स केरीना
सुहागरातमा पत्ता लाग्यो श्रीमानको पत्याउनै नसकिने वास्तविकता : १० दिन पनि बसिनन् बेहुली
मनालिमा ६ दिन हनिमुन मनाएर घर फर्केकी एक युवतीले आफ्नो श्रीमानलाई शारीरिक रुपमा कमजोर भएको आरोप लगाएकी छिन्। यो कुरालाई उनको श्रीमान र घरपरिवारले बिरोध गर्दा ति युवतीले यस्तो भनिन्, ‘यदी आफैमा यति धेरै भरोसा छ भने आफ्नो पुरुषार्थको परिक्षण गर।’ पिडित युवकको परिवारले ठगीको केशमा उजुरी गर्दै कारवाहीको माग गरेको
विमान दुर्घटनामा मृत्यु भएको भनिएकी समीरा जिवितै, फेसबुकमा गरियो यस्तो अपिल
काठमाडौँ । उक्त समाचारमा एमबीबीएसको बिद्यार्थी समीरा ब्यञ्जनकारको पनि मृत्यु भएको समाचार आएको थियो । तर मृत्यु भएको भनिएका समीरा ब्यञ्जनकार जिवितै रहेको समाचार बाहिरिएको छ। समीरा ब्यञ्जनकारको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज ९केएमसी० अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको फेसबुकबाट सुनिल ब्यञ्जनकारले जानकारी दिनुभएको छ। सुनिल ब्यञ्जनकारले फेसबुकमा
बजारमा प्लास्टिकको चामल मात्रै होईन, माछा पनि प्लास्टिककै आयो
काठमाडौँ । आज भोली तपाईले यदाकदा प्लास्टिकको चामल त देख्नु भएको होला फ़ेसबुक अथवा कुनै अरू माध्यमबाट।चामल मात्र होइन यहा माछा पनि प्लास्टिकको बेच्न थालेका छन ब्यपारीहरूल ।मानिसको जिवनसग खेलवाड गरीरहेका छन पैसा कामाउनको लागी।बिचार गर्नुहोस आफ्नो स्वस्थ भन्दा ठूलो केही हुदैन। यो भिडीयोलाई हेरेर सक्दो सेयर गरीदिनु होला ता की
यसरी एक युवती समलिंगी बनिन्
सांकेतिक तस्बिर बीबीसी। मेरो नजर टेवलमाथि राखेको तिम्रो फोटोमाथि परेपछि मलाइ प्यार हुन्छ, तिम्रो तस्वीर हेरेर म आफैंमा हराउन थाल्छु। मलाइ आफ्ने जीवन यसैगरी तिम्रो प्यारमा बिताउन मन छ। जाहिराको नामबाट लेखिएको यो मेरो अन्तिम पत्र थियो। म उनीसँग मेडिलक कजेलमा मिलेकी थिएँ। र, हामी दुवैजना साथी बन्यौं। समयक्रमसँगै यो मित्रता कहिले प्यारमा
करिब २ हजार बर्ष पहिलेका भिरमा अड्किएका कलात्मक मन्दिर, जस्ले दिन्छ संसारलाई चुनौती …
एजेन्सी । करीब २ हजार वर्ष लगाएर बनाइएको (ग्रेट वाल) देखेरै थाहा हुन्छ चिनियाँहरु प्रचीन कालदेखि नै मेहनती थिए। चिनियाँ को मेहनतले बनेको एक प्राचीन मन्दिरले संसारलाई चकित पारेको छ। चीनको सान्सी प्रान्तमा रहेको एउटा पाइला राख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ। मन्दिरलाई १५ सय
विदेश जाँदा कुन कुन कागजातको फोटोकपी परिवारलाई छाड्ने ? (इन्फोग्राफ)
काठमाडौं । तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छाडेर जानुहोस्। पासपोर्ट, म्यानपावर कम्पनीले विदेशमा आफू काम गर्न जाने कम्पनीसँग गराएको सम्झौतापत्र, बीमाको कागजपत्र, कल्याणकारी कोषमा जम्मा गरेको रकमको रसिद, म्यानपावर कम्पनीलाई बुझाएको रकमको रसिद वा भर्पाइ, मेडिकल रिपोर्टको फोटोकपी
डिम्पल गाला भएका युवतीहरुलाई किन मन पराउँछन् पुरुष ? कारण यस्तो रैछ !
काठमाडौँ । दुनियामा कि त सिम्पलको चर्चा हुन्छ कि त डिम्पलको । तर आज यहाँ हामी सिम्पलको कुरा नगरी डिम्पलको चर्चा गर्नेछौँ । हाँसेको समयमा केही ब्यक्तिको गालामा प्वाल पर्छ जसलाई डिम्पल भनिन्छ ।डिम्पल परेको गालाले सुनमा सुगन्ध थप्छ। र त्यो मुस्कुराहटलाई अझ तेजीलो बनाउन पुग्छ । दुनियामा साहेदै मानिस होलान्
पोर्न फिल्म बनाउनेहरुलाई सनी लियोनीले राखी सावन्तको फोन नम्बर दिएपछि …
एजेन्सी। विवादित रहिरहने भारतीय अभिनेत्री राखी सावन्त फेरि एक पटक चर्चामा छिन्। राखीले एक अन्तरवार्ताको क्रममा सनी लियोनीमाथि गम्भीर आरोप लगाउँदै भनिन् ‘उनले मेरो नम्बर धेरै जनालाई दिएकी छिन्। उनले मेरो नम्बर पोर्न फिल्म उद्योगका मान्छेहरुलाई दिएकी छिन्। त्यसपछि मलाई लगातार फोन आइरहेका छन्। मलाई फोनमा सताइएको छ।’ राखीले फोन गर्नेहरुले आफूलाई
तपाईंलाई थाहा छ ? नितम्ब ठूलो हुनुको अर्थ !
काठमाडौँ । एक नयाँ अनुसन्धानका अनुसार जसको तौलको ठिक छ तर नितम्ब, जाँघ र खुट्टामा धेरै बोसो जमेको छ भने उनीहरुमा स्ट्रोक, मधुमेह र हृदयघातको आशंका कम हुन्छ। सेल रिसर्च जर्नलमा यो अनुसन्धान छापिएको छ। उक्त अनुससन्धान अनुसार जो मानिसहरुको शरिरको तल्लो भागमा बोसो कम हुन्छ उनीहरुमा हृदयरोग र मृत्युको आशंका
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)










