सुहागरातमा पत्ता लाग्यो श्रीमानको पत्याउनै नसकिने वास्तविकता : १० दिन पनि बसिनन् बेहुली

मनालिमा ६ दिन हनिमुन मनाएर घर फर्केकी एक युवतीले आफ्नो श्रीमानलाई शारीरिक रुपमा कमजोर भएको आरोप लगाएकी छिन्।

यो कुरालाई उनको श्रीमान र घरपरिवारले बिरोध गर्दा ति युवतीले यस्तो भनिन्, ‘यदी आफैमा यति धेरै भरोसा छ भने आफ्नो पुरुषार्थको परिक्षण गर।’ पिडित युवकको परिवारले ठगीको केशमा उजुरी गर्दै कारवाहीको माग गरेको छ।

Advertisement

सुहागरातमा पत्ता लाग्यो श्रीमानको वास्तविकता :

मथुराको गोविंदनगर थानाक्षेत्रकी एक युवतीको विवाह ग्वालियरको प्रबल खंडेलवालसँग १२ मे २०१७ मा भएको थियो।उजुरी अनुसार, युवती ग्वालियरस्थित आफ्नो घर जाँदा प्रबलको व्यवहार बदलिएको बताएकी छिन्।

साथै प्रबलले उनलाई श्रीमतीको जस्तो व्यवहार नगरेको बताइन। युवतीको अनुसार उनको श्रीमान कुनै न कुनै बहाना टाढा हुने कोसिस गर्थे।

त्यसपछि युवतीले उनलाई हनिमुन मनाउन मनाली लिएर गईन। जहाँ युवतीले आफ्नो श्रीमानको वास्तविकता थाहा पाईन । ६ दिन मनालीमा बिताएपछि युवतीलाई थाहा भयो कि आफ्नो श्रीमान शारीरिक रुपमा कमजोर छ।

यो कुरा उनको परिवारलाई पनि थाहा थियो तर पनि उनीहरुले जानिजानि विवाह गराईदिएका थिए। जब युवतीले प्रबलको घरपरिवारसँग यस बारेमा सोधे तब उनीहरुले आफ्नो छोराको कमजोरी लुकाउदै चुपचाप बसेका थिए।

१० दिन घरमा बसेपछि माइत गएकी युवतीले आफ्नो माइतीलाई पनि श्रीमानको बारेमा सबै कुरा बताईन।

विवाहमा खर्च गरे ३२ लाख रुपैया:

पिताको अनुसार, विवाहमा ३२ लाख रुपैया खर्च भएको थियो । यस मामलामा गोबिन्द थानाको प्रभारी निरीक्षक आरपी सिंहलेयस्तो भने, ‘ हामीलाई ३० जुलाईमा केटि पक्षले उजुरी दिएको हो। हामीले केस हालिसकेका छौ। जाँचपछि कारवाही हुनेछ ।

More News last news
Loading...