विदेश जाँदा कुन कुन कागजातको फोटोकपी परिवारलाई छाड्ने ? (इन्फोग्राफ)

काठमाडौं । तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छाडेर जानुहोस्।

पासपोर्ट, म्यानपावर कम्पनीले विदेशमा आफू काम गर्न जाने कम्पनीसँग गराएको सम्झौतापत्र, बीमाको कागजपत्र, कल्याणकारी कोषमा जम्मा गरेको रकमको रसिद, म्यानपावर कम्पनीलाई बुझाएको रकमको रसिद वा भर्पाइ, मेडिकल रिपोर्टको फोटोकपी परिवारलाई छाडेर जानुपर्छ।

Advertisement

विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने ती कागजपत्रले सहयोगले उद्धार र अरु सहयोगमा सजिलो पार्छ । त्यही कागजपत्रका आधारमा तपाईंका परिवारले सरकारी निकाय र अन्य संघसंस्थामा सहयोग माग्न सक्छन् ।

इन्फोग्राफ

More News last news
Loading...