काठमाडौं । विश्वकप छनौट प्रतियोगिताको अफनानिस्ताविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ । अफगानिस्तानका रहमत साह जाबेद अहमेदी ७६ रनको व्यक्तिगत स्करोटमा आउट भए । उनले ७५ बलको सामना गरेका थिए ।
साहलाई दीपेन्द्रसिं ऐरीले पेभिलियन फर्काए । उनको विकेट लिनु नेपालका लागि अत्यावश्यक भइसकेको थियो । आफगानिस्तान नेपालले दिएको १९५ रनको लक्ष्य पछ्याइरहेको छ ।
अफगानिस्तानले २६ ओभरमा २ विकेट गुमाएर ११२ रन जोडिसकेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
