पहिलो पाईला स्याङ्जाले उचाल्यो उपाधि

अन्तर पी.पी.एन रनिङ शिल्ड फुटसल प्रतियोगिता २०८२ को उपाधि पहिलो पाईला नेपाल पुतलीबजार शाखा  स्याङ्जाले हात पारेको छ । लगातार तेस्रो पटकसम्म पुतलीबजारले उपाधि हात पार्दै रनिङ् शिल्ड हात पारेको हो ।

पहिलो पाईला नेपाल तिलोत्तमा शाखाले तेस्रो पटक फाल्गुन ९ मा आयोजना गरेको फुटसलमा पुतलीबजारका दुई टिम सहभागि भएका थिए भने दुवै टिम पहिलो र दोस्रो भएका हुन ।

Advertisement

More News last news
Loading...