अमेरिकामा नेपालीहरुको रमाइलो होली, हेर्नुहोस् ५ तस्विर

मेरिल्याण्ड, अमेरिका । रंगको पर्व होली पर्वको रमाइलो अमेरिकाको मेरिल्याण्डमा पनि शुरु भएको छ।

Advertisement

यस उत्सवमा अमेरिकामा रहेकी प्रसिद्ध मोडल रिमा केसी लगायत गुराँस, ऐश्वर्य, सुनिता, मनिषा, सीता, नानुका लगायतले उत्सवलाई महाउत्सव नै बनाएर रंगहरुको पर्व होली पर्व मनाएका छन्। कार्यक्रम ग्रेट सेनेका पार्कमा भएको थियो।


 

 

More News last news
Loading...