जगदम्बाका रड प्रयोग भएका संरचनाहरु उच्च जोखिममा भीम लामा ३१ श्रावण २०७७, शनिबार २०:०३ काठमाडौँ । जगदम्बा स्टिल्स् कम्पनीबाट उत्पादित निर्माणजन्य बस्तुहरु कमजोर र गुणस्तरहिन भएको फेला परेको छ। काठमाडौँको नागार्जुनमा निर्माण भईरहेको एक घरमा…