स्पेनमा मेस्सीमाथि आक्रमण (भिडियो सहित)

एजेन्सी । बार्सिलोना तथा अर्जे्न्टिनी कप्तान लिओनल मेस्सीमाथि आक्रमणको प्रयास भएको छ। आइतबार स्पेनको इबिजामा एक पार्टीमा सहभागी भएका मेस्सीलाई पार्टी चलिरहेकै बेला अपरिचित व्यक्तिबाट आक्रमण भएको हो।

मेस्सी प्रि–सिजनका लागि बिदा मनाएर बार्सिलोना फर्किएपछि परिवारसहित सो पार्टीमा सहभागीका लागि इबिजा पुगेका थिए।

Advertisement

उक्त भिडियोमा मेस्सीमाथि आक्रण प्रयास भएपछि ५–६ जना सुरक्षा गार्डले मेस्सीलाई घेरा हाल्दै सुरक्षा दिएर पार्टी हलबाट निकालेको देखाइएको छ। आक्रमणकारीको पहिचान हुन सकेको छैन।

भिडियो :

 

More News last news
Loading...