IPL सन्दिप लामिछानेको टिम प्लेअफमा प्रवेश

काठमाडौं । आइपीएलको आइतबारको खेलमा जित हात पार्दै दिल्ली क्यापिटल्स प्लेअफमा प्रवेश गरेको छ । घरेलु मैदानमा रोयल च्यालेन्र्स बेंगलुरुलाई १६ रनले पराजित गर्दै दिल्ली प्लेअफमा प्रवेश गरेको हो । हारपछि बेंगलुरु भने प्लेअफ दौडबाट बाहिरिएको छ ।

१८८ रनको लक्ष्य पाएको बेंगलुरुलाई दिल्लीले १७१ रनमा रोक्यो । बेंगलुरुले ७ सो स्कोर बनाएको हो। जारी खेलमा दुई ओभर बलिंग गरेका नेपाली बलर सन्दीप लामिछाने भने महंगो सावित भएका छन्।

Advertisement

यो जितपछि दिल्लीले चेन्नेइसँग अंक बराबरी गरे पनि रनरेटका आधारमा शीर्ष स्थानमा उक्लिएको हो ।

More News last news
Loading...