विश्वका यी १० विश्वविद्यालय, जहाँ स्नातक गर्दा मिल्छ जागिरको ओइरो

विश्वविद्यालय अध्ययन गरेपछि तपाईँको चासो पक्कै पनि सम्भावित रोजगारी हुने गर्छ। आफूले पाएको सर्टिफिकेट र पढेको विषयलाई लिएर तपाईँले रोजगारीको पहल गर्नु स्वभाविक पनि हो। तर, तपाईँको रोजगारीका लागि तपाईँ पढेको विश्वविद्यालयले कति पहल गर्छ त?

दी ग्लोबल युनिभर्सिटी इम्प्लोएविलिटी सूची २०१६ सार्वजनिक भएको छ जसले सबैभन्दा बढी रोजगारी मिल्ने सम्भावना भएका अध्ययन केन्द्रबारे जानकारी दिन्छ।

Advertisement

टाइम्स हाइयर एजुकेसनले यो सूची सार्वजनिक गरेको हो। कामदार खोज्ने कम्पनीहरुले यी युनिभर्सिटीबाट उत्पादित ग्र्याजुअटलाई लिन हतारो गर्छन्।

३४ मुलुकका १ सय ५० युनिभर्सिटीहरु र त्यहाँका २ हजार ५ सय ग्र्याजुअटबीच भएको यो अध्ययन २० मुलुकमा गरिएको थियो।

यस वर्ष अमेरिकाका युनिभर्सिटीहरुले नै यो सूचीमा आफूलाई स्थापित गरे। १० मध्ये ६ विश्वविद्यालय अमेरिकी नै छन्। र, तीन शीर्ष अमेरिकीकै कब्जामा छ।

हेर्नुस् शीर्ष १० युनिभर्सिटी

More News last news
Loading...