शनिबार मध्यान्ह अर्को विमान दुर्घटना, १० जनाको मृत्यु

काठमाडौँ । फिलिपिन्समा एउटा सानो विमान दुर्घटनामा परि १० जनाको ज्यान गएको छ। प्लारिडेलबाट बुलाकान प्रान्ततर्फ जाँदै गर्दा परेको अधिकारीले जनाएका छन्।

यसरी निर्मुल पार्न सकिन्छ बलात्कारका घटना, यस्तो भन्छन् पोखेरेलीहरु

Advertisement

फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणका एक जना उच्च अधिकारीले १० जनाको ज्यान गएको पुष्टि गरेका छन्। ज्यान गएकामध्ये दुई जना विमान चालक रहेका थिए।

छुटाउनुभयो की ? यस्तो छ आजको राशिफल …

विमान उड्न सुरु गरेको केही मिनेटपछि स्थानीय समयानुसार बिहान ११/२१ मा दुर्घटना भएको अधिकारीले बताएका छन् । विमान आवासीय क्षेत्रमा दुर्घटना भएको थियो । घटनास्थलमा अनुसन्धानका लागि अधिकारी पुगेका छन्।

नेदरल्याण्ड्सले नेपाललाई दियो १ सय ९० रनको लक्ष्य

More News last news
Loading...