स्याङ्जामा आविष्कार तथा नवप्रवर्तनको क्षेत्रमा थपियो नयाँ आयाम : विज्ञान सामाग्री प्रदर्शनी प्रतियोगितामा त्रि-शहिद मा वि सर्वोत्कृष्ट

स्याङ्जाका विद्यार्थीहरुले आफूले गरेका  विज्ञान, प्रविधि, नवप्रवर्तन एवम् आविष्कारका  विभिन्न विधाको सिर्जनात्मकप्रस्तुती प्रदर्शन गरेका छन् गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा जिल्लाकाविभिन्न स्थानीय तहका विद्यार्थीहरुबीच भएको विज्ञान समाग्री प्रदर्शनी प्रतियोगितामा त्रिशहिद नमुना माध्यमिक विद्यालयआँधीखोला गाउँपालिका प्रथम भएको कार्यक्रममा द्धितीय, तृतीय सान्तवना स्थान क्रमश भानुभक्त आचार्य माविगल्याङ, जीवन ज्योती माध्यमिक विद्यालय विरुवा गाउँपालिका,  त्रिभुवन आदर्श नमुना मावि पुतलीबजार नगरपालिका हुनसफल भएका छन्

गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा इन्द्र प्रसाद तिवारीले विद्यार्थीहरुलाई भविष्यमा विज्ञान सँगै विविध नवप्रवर्तनक्षेत्रमा खोज, अनुसन्धान गरी भविष्यमा वैज्ञानिक उत्पादन गर्न यस किसिमको कार्यक्रमको महत्वपूर्ण योगदान पुग्ने बता

Advertisement

सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले मुलुकको समग्र विकास समृद्धिको लागि विज्ञान प्राविधिको क्षेत्रमाआजैबाट बालबालिकमा रुची महत्व बुझाउन यस कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त रे

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्यले भविष्यमा दक्ष वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक तथानवप्रवर्तनकर्ता उत्पादन गर्न बालबालिकालाई सानै देखी नवप्रवर्तन, विज्ञान प्रविधिमा आकर्षित गराउनु पर्ने कुरा बता

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बालबालिकाहरुमा रहेको विज्ञान तथा प्रविधिको प्रयोगात्मकज्ञान एवम् आविष्कार सम्बन्धी  अन्तरनिहित प्रतिभा प्रस्फुटनमा टेवा पुग्ने नवप्रवर्वतनमा सहयोग पुग्ने विश्वास व्यक्त रे

जिल्लाको भू.पू सैनिक आवासीय माविको प्राङ्गणमा सम्पन्न भएको विज्ञान सामाग्री प्रदर्शनी प्रतियोगितामा जिल्लाकाविभिन्न स्थानीय तहका १२ वटा विद्यालयका सहभागि भएका थिए भने  अन्य थप २० जना विद्यार्थी वैज्ञानिकहरुले विज्ञान, प्रविधिसँगै  आविष्कार नवप्रवर्तनको प्रदर्शनी गरेका थिए

कार्यक्रममा प्रथम, द्धितीय, तृतीय सान्तवना स्थान हासिल गर्न सफल विद्यालयहरुलाई क्रमश १० हजार, हजार, हजार, हजार नगद पुरस्कार, मेडल प्रमाणपत्र वितरण गरिएको थियो विज्ञान, प्रविधि नवप्रवर्तनको क्षेत्रका विभिन्न आविष्कार सिर्जनशिलता प्रस्तुत गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार प्रमाणपत्र वितरण गरिएको थियो

विज्ञान शिक्षक समाज गण्डकी प्रदेश सल्लाहकार तथा विज्ञान शिक्षक राजकुमार ढकाल विज्ञान शिक्षक समाज गण्डकीप्रदेश अध्यक्ष तथा विज्ञान शिक्षक सुजन लम्साललेकार्यक्रमको मूल्यांकन गरेका थिए

एकीकृत सेवा कार्यालय प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक जीवन ढकालले गरेका थिए ।

More News last news
Loading...