ताप्लेजुङमा भूकम्प ✍️ नयाँपुस्ता डटकम ३० भाद्र २०८१, आईतवार ०८:४५ काठमाडाैं | ताप्लेजुङमा भूकम्प गएको छ । शनिवार मध्यराति १२ बजे ८ मिनेट जाँदा जिल्लाको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । ४.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले लोकान्तरलाई जानकारी दिएको छ । Advertisement