रोनाल्डोको भाइरल युट्युब, १४ घण्टामै १२.३ मिलियन सस्क्राइभर

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोले युटुट्युव च्यानल खोलेका छन् । उनले आज बुधबार (UR · Cristiano) युर क्रिस्टियानो नामबाट युटुट्युव च्यानल खोलेका हुन् ।

उनले युट्युब च्यानल खोलेको १४ घण्टामै १२.३ मिलियन सस्क्राइभर पुगेको छ । उनको युट्युबमा सस्क्राइभर बढ्ने क्रम जारी छ । उनको युट्युबमा १२ वटा भिडियो लोड भएका छन् । जसमा पनि ६.५ मिलियनसम्म भ्युज पुगेको छ ।

Advertisement

More News last news
Loading...