बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडाैं | राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा स्थानीय बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ ।

Advertisement

More News last news
Loading...