हो म ओलीको प्रिय भएरै राष्ट्रिय सभाको अध्यक्ष बनेको हुँ : गणेश तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफुँ एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रिय पात्र भएर नै राष्ट्रिय सभाको अध्यक्ष बनेको बताएका छन् । उनले हिमालय टेलिभिजनका टिभी पत्रकार राजेन्द्र बानियाँसग कुरा गर्दै सो कुरा खुलाएका हुन् । उनी राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उहाँलाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका थिए ।

Advertisement

More News last news
Loading...