विराटनगरमा शङ्कास्पद बस्तु भेटियो ✍️ नयाँपुस्ता डटकम १ फाल्गुन २०८०, मंगलवार १०:०५ विराटनगर । विराटनगर ३ मा शङ्कास्पद बस्तु भेटिएको छ। आज बिहान घरेलु तथा साना उद्योग कार्यालय नजिक शङ्कास्पद बस्तु भुटिएको हो । प्रेसरकुकर बम जस्तो देखिने उक्त शङ्कास्पद बस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ । Advertisement