८ रनमै ओमानको १ विकेट पतन ✍️ नयाँपुस्ता डटकम १६ कार्तिक २०८०, बिहीबार ०९:०८ काठमाडौँ । नेपालमा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोटमा जारी नेपाल र ओमानबीचको खेलमा ओमानले १ विकेट गुमाएको छ । दुई चौका हानेका कश्यप प्रजापतिलाई करणले विकेटकिपर आसिफबाट क्याचबउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । Advertisement