तनहुँ–१ मा १३ हजार मतगणना हुँदा स्वर्णिम अग्रस्थानमा, दोब्बरमतले पछि भट्टराई, पुच्छारमा खनाल

काठमाण्डाै l तनहुँ १ मा भएको उपचुनाव अन्तर्गत मतगणना भैरहेको छ । ६३ हजार ७ सय ५७ मत खसेकोमा अहिलेसम्म १३ हजार ६५ मत गणना सकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लैजानुभएको छ ।

Advertisement

उहाँले ७ हजार २९३ मत ल्याउँदा कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ र एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत ल्याउनुभएको छ । जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना भइरहेको छ।

More News last news
Loading...