यी हुन् रास्वपाका मनोनित १६ केन्द्रीय सदस्यहरु (नामावलीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले १६ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको छ। सोमबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकले १६ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बुर्लाकोटीका अनुसार, बैठकले केन्द्रीय समिति सदस्य २४ बाट बढाएर ४० पुर्‍याउने निर्णय गरेको हो । केन्द्रीय सदस्यहरुमा स्वाला संग्रौला र रमेश प्रसाईँ पनि मनोनित भएका छन् ।

Advertisement

केन्द्रीय समितिमा थप भएकाहरूकाे नामावली :

निशा मेहता
बिन्दबासिनी कंसाकार
रुपा शंकर
विजय जैरु
मेघ आले
मोहनबहादुर थापा,
खुश्बु सरकार श्रेष्ठ
टीका संग्रौला
हरि भट्ट
ध्रुव गिरी
लिमा अधिकारी
रमेश प्रसाईं
अर्जुन अधिकारी
क्रान्तिशिखा धिताल
प्रतिभा रावल
गोमा क्षेत्री

More News last news
Loading...