सभामुखका लागि भोलि उम्मेद्वारी दर्ता, पर्सी निर्वाचन ✍️ नयाँपुस्ता न्युज डटकम ३ माघ २०७९, मंगलवार १७:३१ काठमाडौं । प्रतिनिधि सभाका सभामुख पदको लागि भोलि उम्मेदवारी दर्ता र पर्सि निर्वाचन हुने भएको छ। संघीय संसद् सचिवालयले आज निर्वाचन कार्यतालिका प्रकाशित गर्दै भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेद्वारी दर्ता गर्नेछन्। Advertisement यस्तै, पर्सि ११ बजे मतदान हुने भनेको छ।