काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधि सभा २०७९ निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ। सचिवालयले वर्णानुक्रमअनुसार निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको हो।
सार्वजनिक नामावली अनुसार पहिलो नम्बरमा एमालेका सांसद् अच्युतप्रसाद मैनालीको नाम रहेको छ भने अन्तिममा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको नाम रहेको छ।
हेर्नुहोस् नामावली :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
