काठमाडाैं । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएकाे छ । आजको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने निर्णय गरेकाे हाे ।
लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिनुभएको थियो । त्यसपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
