एमाले लुम्बिनी प्रदेश दलको नेतामा लिला गिरी चयन

काठमाडौं । नेकपा एमाले लुम्बिनी संसदीय दलको नेतामा पोलिटब्यूरो सदस्य तथा प्रदेश सहइन्चार्ज लीला गिरी चयन भएका छन् । आइतबार सांसदहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको बैठकलेलाई गिरीलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै, बैठकले चेतनारायण आचार्यलाई उपनेता चयन गरेको छ । गिरी रुपन्देही २ को १ बाट र आचार्य अर्घाखाँची १ बाट निर्वाचित भएका हुन् । उनीहरु दुवैजना दलको नेतामा आकांक्षी भएपनि बैठकमा सहमति जुनैकाे हो ।

Advertisement

More News last news
Loading...