संसद सचिवालयद्वारा सांसदहरूको विवरण माग

काठमाडौं ।संघीय संसद सचिवालयले निर्वाचन आयोगसमक्ष सांसदहरूको जन्ममिति सहितको विस्तृत विवरण माग गरेके छ।

आज आयोगलाई पत्राचार गर्दै सचिवालयले सांसदहरूको विवरण मागेको संसद सचिवालयका उपसचिव दशरथ धमलाले जानकारी दिनुभयो ।

Advertisement

उहाँअनुसार आयोगले सांसदहरूको नामावली उपलब्ध गराए पनि पूर्ण विवरण नपठाएपछि पत्राचार गरिएको हो। संसदमा प्रत्यक्ष र समानुपातिक गरी २७५ सांसद चुनिएका छन् ति सबै सांसदको विवरण माग गरीएको हो ।

More News last news
Loading...