प्रदेश १ का वातावरणमन्त्री शेखरचन्द्र थापाको निधन

काठमाडौं । प्रदेश नम्बर १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ। थापाको उपचारको क्रममो आज विहान नोबेल मेडिकल कलेजमा निधन भएको हो ।

थापा आगामी मंसिर ४ गते हुने निर्वाचनमा कांग्रेसबाट मोरङ–३ को (क) बाट उम्मेदवार थिए।

Advertisement

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दाथापाको निमोनियाको कारण निधन भएको हो ।

सुरुमा उनको उपचार काठमाडौं ह्याम्स अस्पतालमा भएका थियो । पछि उनलाई विराटनगर लगिएको थियो ।

More News last news
Loading...