काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सम्बन्धी जिज्ञासाको सम्बोधन गर्न टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको छ ।
४ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। उक्त निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले शुक्रबार (आज) देखि टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको हो ।
आयोगका अनुसार टोल फ्री नम्बर मार्फत जो कोहीले निर्वाचन सम्बन्धी प्रश्न सोध्न र जिज्ञासा राख्नु सक्नेछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
