विश्व बैंकबाट १७ अर्ब सहुलियत ऋण लिनेसहित यस्ता छन् सरकारका १२ निर्णय

काठमाडाैं | भदौ १३ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट १७ अर्ब सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि सरकारले १४० मिलियन अमेरिकी डलरको सहुलियत ऋण स्वीकार गरेको छ ।

Advertisement

यसका साथै मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट विभिन्न मन्त्रालयसम्बद्ध १२ वटा निर्णय गरेको छ ।

More News last news
Loading...