फेरी बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन ९० जनामा पुष्टि

काठमाडौं । कोरोना संक्रमण दर फेरी उकालो लागेको छ । संक्रमणको दोस्रो लहरपछि लगभग शून्य अवस्थामा पुगेको कोरोना फेरी बढ्दै गएको हो ।

पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।

More News last news
Loading...